• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘बेलुकाको समय भने परिवर्तन भएको छैन ।’ 

यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ ।

Adblock test (Why?)